Sidha Patra सोमबार, माघ २१, २०८१

दाङ । नयाँ पाइला पुनःस्थापना केन्द्रले आफ्नो १० औं वार्षिकोत्सब कार्यक्रम सोमबार एक कार्यक्रमका बीच मनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सब मनाएको हो ।

वार्षिकोत्सबको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपचार गरिसकेको बताए । उनले दुर्व्यसन न्यूनिकरणका लागि समाजमा पनि सचेतना दिने काम गरिरहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल पोखरेल, मनोपरामर्शविद शैलेश शर्मा,सल्लाहकार सुमन पोखरेल, जीतसागर जी.एम लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

त्यस्तै कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]