
Sgr
Rgp1
Ggp
Unsku
Lnp
Rgp
Pbu
pku
Srbpu
कास्की । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न आठ सदस्यीय छानविन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् । त्यस्तै समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज […]
एजेन्सी । युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका,रूस र युक्रेनबीच साउदी अरबमा छलफल हुने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन तीनै देशका अधिकारीहरू केही दिनमै साउदी अरब जाने भएका छन् । अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका […]
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो । यो घटना हुनुमा मुख्य दुई कारण मानिएको छ । एक- […]
काठमाडौँ । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उप-प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य,वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा,अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ परेको छ । त्यस्तै धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर रु ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको […]
प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा संचालन रहेको महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा परेको छ । त्यस्तै बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु भएको हो। यो भयानक दुर्घटनामा १९ जना भक्तजन घाइते भएका छन् । दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा […]
दाङ । नेपाल धितोपत्र बोर्डकाे आयाेजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शुक्रबार भालुबाङमा सम्पन्न भएकाे छ । प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ गर्न सजिलाे हाेस् भन्ने उद्धेश्यले तालिम आयाेजना गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि […]
कैलाली । कैलालीमा तास खेलिरहेको अवस्थामा बिहीबार राति ९ जना व्यक्तिहरु पक्राउ परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर-३ की २८ वर्षीया पूजा खड्काले धनगढी उपमहानगरपालिका वडा नम्बर-४ मा सञ्चालन गरेको होटल सोल्टीबाट राति साढे ११ बजे तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार होटल सञ्चालक खड्का, […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशनबाट रण बहादुर पुजाली “राजेन्द्र” अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न अधिवेशनले पुजालीकाे अध्यक्षतामा ४ सदस्य पछि मनाेनय गर्ने गरि ४५ सदस्य नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा उपाध्यक्ष तुला गिरी, बसन्त नेपाली, नारायणी पाेख्रेल, सचिवमा जगत थापा, कोषाध्यक्षमा […]
दाङ । माछा मार्ने क्रम करेन्ट लागेर देउखुरीमा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका वडा नम्बर- ३ घर भएर हाल लमही नगरपालिका-३ टिकुलीगढमा बस्दै आएका ३८ वर्षीय सुरेश घर्ती मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । त्यस्तै घर्तीले माघ ३० गते राति ८ […]