माओवादीद्वारा आज ३० औं ‘जनयुद्ध दिवस’ मनाउँदै

काठमाडौँ । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । त्यस्तै २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण […]

शंखरापुरमा बस दुर्घटनाबाट ज्यान गुमाउने ३ जनाको सनाखत

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो । प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका लागि अस्पताल ल्याइपुर्‍याइएका तीन जनाको मृत्यु भएको […]

विप्लव नेकपाले दाङको घोराहीमा बनायो जेब्रा क्रसिङ

दाङ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार  घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो । घोराहीको मुख्य चोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा […]

खानेपानी मन्त्री यादवले बबरमहलमा पाइप फुट्नुको दोष प्राधिकरणलाई लगाए

काठमाडौँ । खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादवले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएका छन् । खानेपानी मन्त्री यादवले बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् । ‘म कार्यक्रमको लागि पोखरामा थिएँ । पाइप फुटेर […]

डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ

धनगढी । धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो । राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । डिउटीमा रहेका प्रहरीमाथि चक्कु […]

ज्ञानज्योती बोर्डिङको बार्षिकोत्सव,नाटकद्वारा बिद्यार्थीले दिए सामाजिक सन्देश

दाङ । निर्मला चौधरी नाम गरेकी काल्पनिक पात्र गढवाको एक सरकारी बिद्यालयमा अध्ययन गर्छिन । बिद्यालयमा पढ्दा–पढ्दै साथीको लहलहैमा लागेर उनि कुलतमा फस्छिन् । टिउसन पढाउने वाहानामा आफ्नै काकाले नराम्रो नजरीयाले हेर्न थाल्छन् । यो समस्याले उनलाई पढ्न जान मन लग्दैन, घरमा आमासंग कुरा राख्छिन् तर आमाले त्यस बिषयमा खासै चाँसो नदिएर वाल मनोबिज्ञानप्रति वेवास्ता […]

कृष्णनगरको लिंकगेटबाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन् । विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरुलाई लागु औषधको सिकार हुनबाट जोगाएको स्थानीय बुद्धिजीवीहरू प्रहरी निरीक्षक खत्रीको खुलेर तारीफ गर्छन् । प्रहरी निरीक्षक खत्रीले […]

रोल्पाको गोरिनेटामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर –२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका –२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो । रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र […]

एआईजी टेक राईद्वारा ईप्रका सिसहनियाको नव-निर्मित प्रहरी भवनको उद्घाटन

दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुवि धासम्पन्न नवनिर्मित भवनकाे मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरीक्षकलाई खटाउने विश्वास […]

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक युवक सहित २ जना पक्राउ

डोटी । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगी गर्ने डोटीका एक युवक सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]