पशुपति क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न ७५ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ । पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो’ उनले भने। त्यस्तै पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा […]

दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु,तीन जना घाइते

म्याग्दी । अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको […]

आज महाशिवरात्रि पर्व,पशुपतिनाथसहित देशभरका शिवालयमा पुजाआराधना गरि मनाइँदै

काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी भव्य साथ मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ,ललितपुरको कुम्भेश्वर,भक्तपुरको डोलेश्वर लगायत देशभरका मन्दिरहरुमा घुइँचो लागेको छ । त्यस्तै पशुपति क्षेत्र […]

रोल्पामा श्रीमानद्वारा श्रीमतीको हत्या

रोल्पा । दक्षिणी त्रिवेणी गाउँपालिका वडा नम्बर–६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । त्यस्तै उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढा […]

नवलपरासी पश्चिममा झडप,प्रहरीको गाडी पनि जलाइयो

नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर –३ स्थित बेलासपुरमा स्थानीय दुई समूह बीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने […]

देउखुरीको लमहीमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा ४ जना घाईते

दाङ । लमहीमा मोटरसाईकल र स्कुटी एकआपसमा थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । मंगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ […]

लुम्बिनी प्रदेशमा कर्मचारीमैत्री ऐन बनेको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । त्यस्तै यहीं फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । यस्तै नेपाल निजामती कर्मचारी संगठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राप्ती […]

भालुको आक्रमणबाट राजपुरका यादव गम्भीर घाईते

दाङ । देउखुरीमा जंगली जनावर भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । उनी सोमबार घुर्रो काट्नभनि जँगल गएको बेला भालुको आक्रमणमा परेका हुन् । लमही नगरपालिका वडा नम्बर-८ जुरपानी सामुदायिक […]

काङ्ग्रेसका पुराना नेता जयराज लिम्बु सहित सयौँ माओवादी केन्द्रमा प्रवेश

मोरङ । आज मोरङको कानेपोखरीमा लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्‍याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै लामो समय काङ्ग्रेमा योगदान गरेका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा […]

वन वातावरणको साधारणसभा,जलवायु अनुकूलन र जैविक विविधता संरक्षणमा जोड

दाङ । जलवायूले पारेको प्रतिकूल असरलाई न्यूनीकरण गर्न वन तथा वातावरण र जैबिक विविधता संरक्षणमा जोड दिनुपर्ने सोमबार देउखुरीको गढवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गढवा र राजपुर गाउँपालिकाका ६५ वटा सामुदायिक वन समूहहरुसंग साझेदारीमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समितिको १६ औं बार्षिक साधारणसभामा बोल्ने अधिकांश बक्ताहरुले यस्तो कुरामा जोड […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]