
Rksr-7
Gsbr-6
ksbl-7
Msbg-2
Csbg-7
Jsbg-7
Gsbg-3
Usbl-7
jsbr-3
Pbu
प्युठान । सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य तथा हङ्स्पुर–३ निवासी मोहम्मद हलिमले आफूविरुद्ध सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या पूर्ण रूपमा आधारहीन रहेको बताएका छन् ।पत्रकार सम्मेलनमार्फत हलिमले आफूले कुनै पनि राजनीतिक वा व्यक्तिगत कारणले कसैलाई धम्की नदिएको स्पष्ट गरे । बरु नियोजित रूपमा आफ्नो नाम र फोटो फेक आइडीमार्फत दुरुपयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको […]
कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लाग्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर –७ कलुवापुरका पदम राना रहेको प्रहरीले बताएको हो । त्यस्तै रानाको आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज बमलाई पक्राउ गरेको हो । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका […]
दाङ । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर पहिलो पटक लुम्बिनी प्रदेश लिग २०८१ खेल्न नवलपरासी पश्चिमको बर्दाघाट पुगेको छ । लुम्बिनी प्रदेश फुटबलसंघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्ला एन्फा लिग च्याम्पियन बनेको न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले प्रदेशस्तरीय प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै खेल्न थालेको हो । शनिबार बर्दाघाट पुगेको टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको […]
विराटनगर । जिल्ला अदालत मोरङले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । अदालतले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर –४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो । त्यस्तै मोरङ कारागारका अनुसार हातखुट्टा […]
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले होलीमा नियम विपरीत चलेका सवारीसाधनहरु धमाधम नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा १२२ सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको बताएका छन् । उनका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने,३ जना राखेर मोटरसाइकल चलाउने,मादक […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम समेत बढेको पाइएको छ । संगठनभित्रकाे आन्तरिक विवाद,विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि,उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी,अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् । यस्तै नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै […]
धनगढी । कैलालीको धनगढीमा नुहाउने क्रम डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर –१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका […]
महोत्तरी । यसपालिको होली पर्व ३ दिनदेखि निरन्तर मनाइँदै छ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदै छ । यहाँका सात स्थानीयतहमा आज धुमधामका साथ होली मनाउने तयारी छ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउछन्। त्यसैगरी पूर्णिमा सकिने र चैत […]