
Unsku
Gfs
Lnp
sbs
Pbu
Srbpu
pku
Rgp1
Sgr
Pes
cjs
Ggp
Rgp
Djs

Rsb
Ssm
Sbs
Hal
Ggd
Rgu
Tsm
Sls
Bbu
Wsp
Asm
nsb
Gst
Ksm
Pvg
Bbbpu
Rgu
Vor
Rgs

Rmb
Ptm
Rpp
Abd
Gsb
Jmb
Mks
Pls
Bml
sab
Syp
bbt
Jmb
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज बमलाई पक्राउ गरेको हो ।
शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका थिए ।
त्यस्तै बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।
