
Unsku
Gfs
Sgr
pku
sbs
Lnp
Pbu
Rgp1
cjs
Rgp
Djs
Srbpu
Ggp
Pes

Ssm
Bbu
Rgs
Rgu
Rsb
Bbbpu
Ggd
Rgu
Tsm
Wsp
Vor
Sbs
Asm
Ksm
Hal
nsb
Gst
Sls
Pvg

bbt
sab
Jmb
Jmb
Rpp
Bml
Pls
Gsb
Abd
Ptm
Mks
Rmb
Syp
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै बैठकमा उनै पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् ।
