
ksbl-7
Jsbg-7
Msbg-2
Gsbg-3
Pbu
Gsbr-6
Rksr-7
jsbr-3
Csbg-7
Usbl-7
बारा । बारामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाइकल र लागुऔषध चरेस सहित मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय […]
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले आ-आफ्नो घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । त्यस्तै बैठकले अदालत […]
दाङ । नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको २ महिने तयारी कक्षा शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा उद्घाटन भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा न्यु भिक्टोरिया ट्युसन सेन्टरको सहजीकरणमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुका लागि नि:शुल्क तयारी कक्षा संचालनमा ल्याइएको हो । उक्त तयारी कक्षाको राजपुर गाउँपालिका अध्यक्ष शरद […]
काठमाडौं । उच्च अदालत बुटवलको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । त्यस्तै उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । त्यस लगत्तै उनको निवास बुढानीलकण्ठमा […]
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । यस्तै केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । त्यस्तै यसअघि […]
काठमाडौँ । आइतबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
काठमाडौँ । सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । बिहीबार हिजो सिरहाको बरियारपटीमा एउटा समूहले पत्रकार यादवमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ । धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ […]
काठमाडौँ । झापाको पाँचथर कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हात्तीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु […]
दाङ । देउखुरीमा लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शैक्षिकसत्र २०८२ देखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने भएको छ । बिहिवार स्कुलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले स्कुलको आगामी शैक्षिकसत्रको विद्यालय योजनाका विषयमा जानकारी दिदै सो विषयमा जानकारी गराएका हुन् । त्यस्तै उनले विद्यार्थीहरुलाई […]