
Srbpu
Pbu
cjs
Rgp1
sbs
Sgr
Pes
Unsku
pku
Ggp
Rgp
Lnp
Djs
Gfs

Rgu
Pvg
Bbbpu
Sls
Ssm
Rgs
Ggd
Vor
Sbs
Rsb
Gst
Hal
Bbu
nsb
Wsp
Asm
Tsm
Rgu
Ksm

sab
Bml
Jmb
Rmb
Pls
Abd
Jmb
Rpp
bbt
Gsb
Ptm
Syp
Mks
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो ।
त्यस्तै बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन समेत दिएको छ । रासस
