
Bksbus5
gms
Pbu
Rbs
dsbus
Csbus
Jsbus
Nssbus7
Gsl
Ddhbs
Ratbs
Ssbus
Gsbus
Amb

Pvg
Hal
Asm
Gst
Sls
Vor
Sbs
Rgu
Ksm
Rgu
Bbbpu
nsb
Rgs
Ggd
Ssm
Rsb
Bbu
Wsp
Tsm

Abd
Bml
Gsb
Syp
Ptm
Jmb
Pls
Rpp
Rmb
sab
Mks
bbt
Jmb
दाङ । नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको २ महिने तयारी कक्षा शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा उद्घाटन भएको छ ।
राजपुर गाउँपालिकाको आयोजना तथा न्यु भिक्टोरिया ट्युसन सेन्टरको सहजीकरणमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुका लागि नि:शुल्क तयारी कक्षा संचालनमा ल्याइएको हो ।
उक्त तयारी कक्षाको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती यादव, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,सामाजिक बिकाश संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकश यादव,४ नम्बर वडा अध्यक्ष रामेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
त्यस्तै सो उद्घाटन कार्यक्रममा सुचना शाखा प्रमुख शरद रेग्मी लगायतको उपस्थित रहेको कार्यक्रमको सन्चालन न्यु भिक्टोरिया ट्युसन सेन्टरका सत्यपाल यादवले गरेका थिए ।

