
sbs
Unsku
Lnp
pku
Srbpu
Gfs
cjs
Pbu
Djs
Ggp
Pes
Rgp
Sgr
Rgp1

Gst
Hal
Ksm
Bbbpu
Vor
Ggd
Tsm
Ssm
Rgu
Rsb
Bbu
Rgu
Wsp
Sls
Rgs
nsb
Pvg
Sbs
Asm

Rmb
Ptm
Gsb
Syp
Mks
Bml
sab
Jmb
Jmb
Rpp
bbt
Pls
Abd
काठमाडौं । उच्च अदालत बुटवलको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
त्यस्तै उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
त्यस लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।
