
Pbu
Gsbr-6
Usbl-7
Msbg-2
Rksr-7
Gsbg-3
Csbg-7
ksbl-7
jsbr-3
Jsbg-7
दाङ । गढवा उद्योग बाणिज्य संघले सोमवार एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो बिमोचन संगै नयाँबर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले संघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो बिमोचन गरेकि हुन् । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालीकाका उपाध्यक्ष चौधरीले संघले […]
रुपन्देही । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको रातोपाटीलाई बताए । उनले अर्को […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिंचाइ दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिंचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने […]
काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधन गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मुटु र फोक्सो सम्बन्धी रोगको उपचार गराइरहेका थिए । त्यस्तै उनको परिवारका अनुसार, उनको शव पाटन अस्पताललाई दान गरिएको छ र दाहसंस्कार गर्ने निर्णय गरिएको छैन । भैरव रिसालको जन्म १९८५ साउन २९ गते […]
दाङ । फोटोग्राफर एसोसिएसन दाङद्वारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथिता भएको हो। कार्यक्रममा भित्तेपात्रोमा विज्ञापन दाता र उत्कृष्ट फोटोग्राफरलाई सम्मान र कदर पत्र प्रदान […]
दाङ । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ किसान गहुँ,जौ,तोरी र मुसुरो थन्क्याउन व्यस्त छन्। अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन्। उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन्।“खेतबारीमा काम गर्ने […]
(प्रिया स्मृती गजमेर) लमही दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्र व्यवस्थामार्फत लुटतन्त्र संस्थागत भएको आरोप लगाए । राप्रपा क्षेत्र नम्बर १ दाङले आइतबार लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले अब परिवर्तनको पक्षमा उभिने बेला आएको उल्लेख गर्दै लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रसस्त रहेको बताए […]
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर –२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ । बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बिरगंज महानगरपालिका वडा नम्बर– १६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर –सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको […]
काठमाडौँ । आज रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका राम मन्दिरमा पुजापाठ गर्न भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ […]
काठमाडौं । थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । शनिबार प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डलको टोली स्वदेश फर्किएको हो । प्रधानमन्त्री ओली सहितको प्रतिनिधिमण्डल बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक गएको थियो । प्रधानमन्त्री ओली बैंकका रहँदा थाइल्यान्डमा प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए । त्यस्तै उनले […]