Sidha Patra शुक्रबार, चैत्र २२, २०८१

काठमाडौँ । झापाको पाँचथर कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हात्तीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै हात्तीपोखरी बस्ने २२ वर्षीया प्रतिमा सम्वाहाम्फेलाई थप उपचारको लागि धरान लगिएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् ।

यस्तै २८ वर्षीया सपना सम्वाहाम्फे ,उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन् । गम्भीर अबस्थाका उनीहरूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]