मजदुरहरुले नै संसारलाई सुन्दर पारेका हुन-राजमो जिल्ला अध्यक्ष आचार्य

दाङ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मजदुरहरुको श्रम पसिनाले संसारलाइ सुन्दर बनाएको बताए । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिबसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन् । उनले कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलन अंतरसम्बन्धि भएकोले कम्युनिस्ट पार्टीहरु नै मजदुर आन्दोलनको नेतृत्व गर्ने कुरा बताए […]

इप्रका भालुबाङ र गढवाका प्रहरी प्रमुखको सरुवा : राप्ती गापाद्वारा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरुको हालै सरुवा भएको छ । प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय नक्साल,काठमाडौँमा सरुवा भएपछि राप्ती गाउँपालिकाले बुधबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी उनिहरुलाई विदाई गरिएको हो । कार्यक्रममा […]

जनतालाई सहि सुचना दिन हरेक स्थानीय तहमा पत्रकार उत्पादन गर्न आवश्यक छ:केसी

दाङ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अव हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य केसीले सो कुरा बताएका हुन् […]

सुनको मूल्य ४ हजार ६०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम […]

शिक्षा एनका लागि सडकमा आएका शिक्षकहरु उधारो सहमति लिएर फर्किए

काठमाडौँ । काठमाडौँमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरुको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान थियो । तर, बुधबार सरकारसँग भएको सहमतिपछि भने आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । किनभने असार १५ गते […]

आज १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस,विविध कार्यक्रम गरी मनाइँदै छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने […]

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी आज पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने […]

कञ्चनपुरका सहिद शर्माको घरमा प्रचण्डको बास

कञ्चनपुर । गएराति जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बसेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–२, मोतिबस्ती स्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो । खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै […]

बुटवलका मुख्य जाहेरीकर्ता पहराई भन्छन्,रवि लामिछाने विरुद्ध मैले जाहेरी दिएकै छैन

काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्ता‌ मध्येका एक नारायण पहराईले आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताएका छन् । मंगलबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन् । उनले प्रहरीको अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य […]

सुनको भाउ ७ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । सुनको भाउ एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै हिजो सुनको भाउ एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]