
Ggp
sbs
Lnp
Gfs
Unsku
Srbpu
pku
Djs
Rgp
Rgp1
Sgr
cjs
Pbu
Pes

Ksm
Sls
Wsp
Bbu
nsb
Pvg
Gst
Vor
Ggd
Ssm
Rgu
Tsm
Rgs
Bbbpu
Rsb
Rgu
Asm
Hal
Sbs

Pls
Syp
Ptm
bbt
Bml
Rmb
Rpp
Mks
Jmb
Gsb
Abd
Jmb
sab
काठमाडौँ । नेपालमा राजसंस्था पुनर्स्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ ।
बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरुले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेको हो ।
त्यस्तै अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भएपनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल-वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो ।
त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । यस्तै राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरुले बताएका छन् ।
