
Ses
Gfs
Ggp
pku
Unsku
Djs
cjs
Pes
Pbu
Lnp
Sgr
Srbpu
Rgp
Rgp1
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्ने बताएका छन् । शुक्रबार अबेला आएको सर्वोच्च अदालतको फैसलापछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको स्पष्ट पारेका छन् । सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध […]
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा तीव्र वृद्धि भएको भन्दै सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको हो। महासंघका अनुसार बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्यापजस्ता कच्चा […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्र गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर गर्दै सदर गरेको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनमार्फत चयन भएको कार्यसमितिलाई मान्यता दिने निर्णयलाई वैध ठहर गरेको हो। यस निर्णयसँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रूपमा अस्वीकृत भएको […]
दाङ। दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब २ बजे भालुवाङस्थित हेलो होटल रेष्टुरेन्टमा लागूऔषध सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साेही स्थानीय २२ वर्षीय आकाश पुन र २२ वर्षीय उमेश घर्ती […]
बैतडी । बैतडफ बैतडीमा दुई वटा मोटरसाइकल एकाअपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको से ५ प ४७१७ को मोटरसाइकलका चालक सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते भएका लुहारलाई उपचारको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनाहरुमाथि डोजर चलाएको छ । महानगरले शुक्रबार आज गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । त्यस्तै उनले […]
पोखरा । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका ३० वर्षीय कैदी केदार परियारलाई कास्की प्रहरीले पोखरामा पक्राउ गरेकाे छ। हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताएका छन्। पक्राउपछि उनलाई कास्की कारागार […]
तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन आजदेखि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा सुरु भएको छ। नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा सुरु भएको सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ। सम्मेलनमार्फत कौराहा […]
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गरेको मुख्यमन्त्रीहरुसँग छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक विषयहरु उठाएका हुन् । उनले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी समायोजन,संघीय निजामती […]
दाङ । देउखुरीको लमही नगर निर्माण, महाअभियान’ अन्तर्गत लमही नगरपालिकाले केही महिनादेखि जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घर–घरमै पुगेर वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकाद्वारा गत चैत महिनाबाट सुरु गरिएको उक्त अभियानले सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । लमही नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख […]