
Usbl-7
Rksr-7
Gsbr-6
Csbg-7
Pbu
ksbl-7
Jsbr-3
Msbg-2
Gsbg-3
Jsbg-7
दाङ । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयलाई शनिबार निरीक्षण गरेको छ । यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो । दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको […]
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् । त्यस्तै,फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । त्यस्तै उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् […]
काठमाडौँ । नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने फर्किने भएका छन् । यहीँ भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन् । प्रवक्ता मनिष झाले सभापतिले सम्बन्धित पक्षसँग छलफल […]
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा आज सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको […]
दाङ । अर्जुन खोलाबाट आज बिहान फरार सात जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बाँकेको बाल सुधार गृहबाट भागेका पाँच जना र तुलसीपुर कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेका अनुसार फरारमध्ये कोही […]
नयाँ दिल्ली । बम राखिएको भन्ने सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरुले केही समयको लागि अदालतको कारबाही रोकेका थिए । धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । सो […]
डडेलधुरा । डडेल्धुरा कारागारबाट २ दिनअघि सामूहिक रुपमा भागेका कैदीबन्दीमध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहानसम्म ८५ जना फरारमध्ये ६१ जनालाई नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाइसकेको हो । बुधबार बिहान करिब ८ बजे डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर –५, कीर्तिपुरस्थित कारागारमा आगजनी र […]
धनगढी । बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई […]
काठमाडौँ । अन्तरिम सरकार गठन गर्न आज बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम […]