
syysr
Csbus
Amb
Syees
Jsbus
Pbu
Ddhbs
Bksbus5
Ratbs
Gsbus
Rbs
gms
Nssbus7
Ssbus
Gsl
dsbus

Wsp
Ksm
Ssm
Rsb
Bbbpu
Rgs
Sbs
Vor
Hal
Ggd
Bbu
Sls
nsb
Tsm
Rgu
Pvg
Rgu
Asm
Gst

sab
Rmb
Rpp
Ptm
Jmb
Abd
Mks
Gsb
Jmb
Pls
Syp
bbt
Bml
नयाँ दिल्ली । बम राखिएको भन्ने सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरुले केही समयको लागि अदालतको कारबाही रोकेका थिए ।
धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । सो धम्कीपूर्ण मेल हाई कोर्टका रजिस्ट्रार जनरल अरुण भारद्वाजको मेलामा आएको थियो ।
सुरक्षा एजेन्सीले हाई कोर्टको पुरानो भवनका कर्मचारीलाई तुरुन्तै भवनबाहिर आउन भनेका थिए । सुरक्षा निकायले अदालतभित्र जाँच गरिरहेको र अदालती काम कारबाही साढे २ बजे मात्रै पुनः सुचारु हुने बताइएको छ ।
