
Lnp
Rgp
ksb
Rgp
Sgp
Usb
Rgp
lnp
Lks
Ggp
Dus
Jns
Rgp
Asb
Ggp

lms

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
त्यस्तै उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।
यस्तै नवगठित सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट जननिर्वाचित संसद भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।
