
Dbs
Jns
Asb
Lnp
Rgp
ksb
Ggp
Sgp
Lks
Pbu
Ggp
Rgp
Dus
Rgp
Rgp
lnp
Usb
रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुई जनाको ज्यान गएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा चट्याङ लागेर स्थानिय ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक र पुन छिमेकी हुन् । बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।चट्याङमा परी विक […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।आज पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् […]
अर्घाखाँची । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देउरानी बिरामी परेका छन । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटीमा उनकी ७ वर्षीय छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती उपचारको क्रममा मृत्यु भएको […]
बांके। नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि […]
बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीन दिन सम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय/सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब […]
प्युठान ।जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार नाघेको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ४९ पुगेको हो । तीमध्ये १ हजार ९ जना क्वारेन्टाइनमा छन् भने ४० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक […]
काठमाडौं । पश्चिमा र अमेरिकि मुलुकहरुले मृत्युको अफवाह फैलाइएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–२० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित देखापरेका हुन् । उनी सार्वजनिक कार्यक्रममा देखिएपछि मृत्यु अफवाह सकिएको छ । आफ्नै हजुरबुवाको स्मृतिसभामा उपस्थित नभएपछि उनीमाथी […]
काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षीय पवन घले छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट […]
रोल्पा। जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली […]
प्युठान । नेपाली कांग्रेस प्युठानले काेराेना भाइरस महामारि, लकडाउनका कारण बिपतमा परेका मजदुर तथा बिध्यार्थि उद्दार गर्ने प्युठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले ९३ जनालाइ उद्दार गरेकाे बताउनु भएकाे छ । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थिलाइ ५०% भाडा सहुलियतमा उद्दार गरिएकाे […]