
Lnp
Rgp
Jns
Dbs
Asb
Ggp
ksb
Lks
Pbu
Ggp
Rgp
lnp
Dus
Rgp
Usb
Rgp
Sgp
दाङ । गुडिरहेको यात्रुबाहक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको […]
दाङ । लुम्बिनी प्रदेशको गढवा गाउँपालिका वडा नम्बर १ वडहरा स्थीत कुलपानी सामुदायिक बन उपभोक्ता समुहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको आइतबार उदघाटन गरिएको छ । परम्परागत रूपमा काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेशका तिन प्रदेश सभा सदस्य तथा दुई गाउँपालिका अध्यक्षले संयुक्त रुपमा ढिकी कुटेर र कोल पेलेर उदघाटन गर्नु भएको हो […]
दाङ । नेपाली कांग्रेेस दाङ क्षेत्र नम्बर १ देउखुरीद्वारा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनमा सहभागिहुन सम्पुर्ण आम जनसमुदायलाइ अनुरोध गरेको छ । सरकारविरुद्धको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेले सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ । कोरोना महामारीमा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकले नेता कमान सिं लामाको निधन शोक व्यक्त गर्दै बैठक सम्पन्न भएको हो । अर्को बैठक पुष १ गतेका लागि बोलाइएको बताइएको छ । आजको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको बताइएको छ […]
काठमाडौं । प्रहरीले ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर […]
काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरने भएको छ । अमेरिकाले फाइजर,बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख […]
दाङ । अनुमती विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन् । बालुवा वासिङको अनुमती लिएर क्रसिङ्ग गर्दै आईरहेका जिल्लाका १० वटा क्रसर बन्द गरिएको हो । लमही क्षत्रका पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, जय बागेश्वरी बालुवा प्रशोधन उद्योग,गढवा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट […]
दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल संस्थाका संरक्षक तथा संस्था सृजना समितिका संयोजक दिपेन्द्र घर्ती मगरको प्रमुख पहल र साउदी अलब्राक कम्पनीका किसान काफ्ले सहितको सम्पुर्ण अलब्राक कम्पनीको नेपाली दाजुभाइहरुको सक्रियतामा साउदी रियाल एक्काईस सय,८३ रुपैया संकलन गरि इस्पाइनल मस्कुलर एट्रोफि नामक रोग देखि शिशु अबस्थामै पीडित भएकी १३ महिने बालिका सियोना श्रेष्ठको […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश सरकार र प्रदेश सभासंग जोडिएको व्यवस्थापनको काम अघि राजधानी निर्देशक समितिले आफ्नो कार्य अघि बढाइएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले राजधानीसँग जोडिएको विषयमा केन्द्र सरकार, स्थानीय सरकार लगायत सबै पक्ष सँग समन्वय गरेर काम अघि बढाउने जिम्मेवारी सहित आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा […]
काठमाडौं । सरकारी वेबसाइट ह्याक गरी गलत सूचना दिने तीन जना पक्राउ परेका छन्। सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक महर्जन,कास्की जिल्ला पोखरा महानगरपालिकाका १७ वर्षीय एक जना र सोही स्थानका १५ वर्षीय […]