
Usb
Asb
Ggp
ksb
lnp
Ggp
Rgp
Dbs
Lnp
Jns
Rgp
Lks
Rgp
Dus
Rgp
Sgp


दाङ । गुडिरहेको यात्रुबाहक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५र१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।
