
Sds
Anm
Rbs
Gisld
Pbu
mbd
Mbdvs
Ksm
Gmk

Sls
Ggd
Hal
Rgu
nsb
Bbbpu
Asm
Vor
Rgu
Bbu
Ksm
Ssm
Rgs
Tsm
Rsb
Wsp
Gst
Sbs
Pvg

Bml
Rpp
Ptm
Pls
Jmb
Gsb
Abd
bbt
Mks
Jmb
Syp
Rmb
sab
काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरने भएको छ ।
अमेरिकाले फाइजर,बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।
