
ksb
Dbs
Rgp
Asb
Ggp
Rgp
Ggp
Jns
Usb
Dus
Rgp
Lks
Rgp
lnp
Lnp
Pbu
Sgp
काठमाडौं । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती […]
गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण अलपत्र मजदुरहरुको उद्धार गरिएको छ । जिल्लामा बिभिन्न स्थानमा रहेका आयोजनाहरुमा काम गर्दै आएका ४ सय वढि मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा सम्बन्धी ठाउँमा पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।जिल्लामा रहेका जोहाङ्ग, कालिगण्डकी करिडोर, पुल, रुद्राबेणी, वामीटक्सार लगायतका स्थानमा […]
प्रधानमन्त्री ज्यु नमस्कार। साथै नयांबर्ष २०७७ को शुभकामना सहित यहाको शिघ्रस्वास्थ्य लाभको कामना पनि गर्दछु। एउटा देशको भलो चाहने नागरिकको हैसियतले यो पत्र लेख्दै छु। तपाईंलाई गुनासा भन्दा प्रशंसा बढि मन पर्ने तपाईंलाई कुन शब्दले संबोधन गरौं । तर आज म संग गुनासाका पोकाहरु मात्रै छन। यिनै गुनासाका पोकाहरु फुकाउनुहुन्छ भन्ने बिश्वास छ। त्यही आशले […]
गुल्मीमा गएराती परेको अबिर वर्षासँगै बाढि आउदा बन्दै गरेको पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माणाधिन वडा नम्बर ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो । ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते खोलामा आएको अत्याधिक बाढीका कारण […]
२०६० साल तिर बुटवलमा बसाइ थियो । संगै पढने धेरै साथिहरु देश पढ्ने भन्दै रोल्पातिर लागे । देशको पढ्ने भनेपनी खासमा माओवादी आन्दोलनमा पुर्णकालिन कार्यकर्ता हुन ती दौंतरीहरु हिडेका थिए । त्यतिबेला मेरो पढाइ पनि सुलुलु हिडन सकेको थिएन । हुन त अझै पनि त कहाँ लगातार हिडेको छ र । दिउँसोमा प्रेस मजदुरको रुपमा […]
सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको राहत प्राप्त गर्नु नपर्ने व्यक्तिहरुले राहत प्राप्त गरेको पाईए पांच हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज बसेको ६४ औं कार्यपालिकाको समिक्षात्म बैठकले जग्गा जमिन र घर भएका व्यक्तिले राहत बुझेमा सम्पति मुल्यांकन रोक्का राख्ने, व्यवसाय भएको व्यक्तिले राहत बुझेमा निजको व्यवसाय रोक्का गर्ने, नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा […]
जीवन अनि तितो यथार्थ ! हो, अाज त्यहि यथार्थले नै कयौं अालोचनाहरु खेपिरहेको छ!लामो जीवन अनि दुःख र कस्ट मा अल्मलिरहेको एक अँजुली खुःसि पनि यहि जीवन को अर्को पाटो रहेछ,बैशाख को तातो धुपमा पातहरु झरेर जसरि रित्तो रुख अाफ्नो नाङ्गो शरीर लियर ऊभिईरहेको हुन्छ त्यसरि नै जीवन का भोगाई अनि पिडादाई यथार्थ हरु मेरो […]
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त […]
म अहिले यूएईको अबुधाबी ईमिरेट्स स्थित अल ऐन भन्ने ठाउँमा छु ।तर, म हाल यहाँ बस्दिनँ, यो देशमा काम गर्दिनँ भनेर स्वतन्त्र हिसाबले बस्न थालेको पनि २० दिन भैसक्यो । म घर फर्कन चाहेर कानुनी रुपमा स्वतन्त्र भइसकेको मान्छेले पनि घर फर्कन पाइनँ । कस्तो बाध्यता भनौं या परिस्थिती । आजसम्म केही भएको छैन, आराम […]