
Usb
Rsb
Nsb
Bsn
Tgp
Ksb
Ssb
Ksb
Csb
Ssb
Ppu
Gsb
Ksb
Rks
काठमाडौँ । नेपाल प्रहरीले करिब २५ करोड नगद सहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको हो । उनिहरुबाट नेपाली रुपैयाँ,अमेरिकी डलर र युरो रल रकम सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने […]
कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका चार क्रसर उद्योगबाट खानीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणमा रोक लगाएको छ । त्यस्तै गाउँपालिकाभित्र सञ्चालित क्रसर उद्योगले निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई बुझाउनुपर्ने रु ४९ करोडभन्दा बढी राजस्व नबुझाएपछि गाउँपालिकाले उत्खननमा रोक लगाएको हो । यस्तै यहाँका फेउसरका बराह क्रसर उद्योगले रु २० करोड ५६ […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६४ करोड माथि नाघेको छ । प्रदेश सरकारको अर्धवार्षिक समीक्षामा २ अर्ब ६४ करोड एक लाख १६ हजार रुपैयाँ कुल बेरुजु पुगेको देखाइएको हो । महा लेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, प्रदेश सरकारको बेरुजु रकम न्यून मात्र घटेको देखिएको जनाएको छ । त्यस्तै […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सात अर्ब ३९ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षमा छात्रवृत्तिको लागि सात अर्ब ३९ करोड ७२ लाख ६५ हजार रुपैयाँ विनियोजित गरेको हो । विद्यालय तह र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । विद्यालय […]
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म ७ अर्ब ५३ करोड ५९ लाख […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको […]
दाङ । तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा स्तर उन्नतिका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । वर्षौंदेखि अलपत्र रहेको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब ९९ करोड ४९ लाखको बहु वर्षीय ठेक्काको स्रोत सहमतिका लागि सिफारिस भएको हो।तुलसीपुर–घोराही सडक खण्ड विस्तारका लागि मदन भण्डारी आयोजना निर्देशनालयबाट […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार, ९०० रुपैयाँ घटेको हो । त्यस्तै महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ । त्यस्तै यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु गरेका छन् । घोराही-१५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनका इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न […]