
ksbus
Amb
Sdc
दाङ । देउखुरी लमही नगरपालिकामा नसर्ने रोगहरूको पहिचानका लागि निःशुल्क स्क्रिनिङ शिविर सुरुवात भएको छ । शिविरको पहिलो दिन २६ गते मंगलबार २ सय ९४ महिला र ७४ जना पुरुष गरि ३६८ जनाले सेवा लिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिए । शिविरको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरेका हुन् […]
डा.सम्शेर थापा मगरद्वारा ११६ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा दिइएको एक सन्देश अंश: दाङ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सवको दिन मात्र होइन, महिलाको अधिकार, समानता, सशक्तिकरण तथा स्वास्थ्यका विषयमा गम्भीर रूपमा चर्चा गर्ने महत्वपुण अवसर हो । महिलाको स्वास्थ्यका विभिन्न पक्षहरू मध्ये आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । आइतबार बिहान आज पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला […]
दाङ । लमही नगरपालिकाको आयोजनामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेविज विरुद्ध निःशुल्क खोप शिविर शुक्रबारदेखि लमहीमा सुरु भएको छ । नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको वैज्ञानिक व्यवस्थापन गर्दै रेविजजस्ता प्राणघातक रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन करिब ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शिवराज न्यौपानेले […]
दाङ । देउखुरीको लमही नगरपालिकाले नि:शुल्क सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार आगामी फागुन १५ गतेदेखि शिविर सञ्चालन गरिनेछ । नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । केही वर्षअघि […]
दाङ । लमही नगरपालिकाले लमही अस्पताल तथा नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य शाखा प्रमुखहरुसँग समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यले आयोजित छलफलमा सेवा विस्तार,जनशक्ति व्यवस्थापन,औषधि आपूर्ति,पूर्वाधार सुधार तथा आगामी योजनाबारे विस्तृत चर्चा गरिएको थियो । कार्यक्रममा कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय तहको प्राथमिकतामा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ । स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको समुदायस्तरको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना शिविर शनिबार वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सम्पन्न भएको छ । शिविरको तेस्रो दिन १ सय ६८ महिला र ४६ पुरुष गरी २ सय ३२ जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखाले जनाएको छ । “समयमै नसर्ने रोग जाँच […]
दाङ । “समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गढवा गाउँपालिकाका पाँच वडामा समुदाय स्तरमा नसर्ने रोग (NCD) सम्बन्धी स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ । ३० वर्षभन्दा माथिका सबै व्यक्तिहरुलाई लक्षित गरी प्रमुख नसर्ने रोगहरुको रोकथाम र प्रारम्भिक पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम गढवा गाउँपालिकाको […]