
Rbs
Pbu
Mbdvs
Sds
mbd
Gisld

Ksm
Tsm
Gst
Pvg
Rgu
Rgs
Sls
Ssm
Rgu
Bbbpu
Bbu
nsb
Sbs
Ggd
Rsb
Asm
Vor
Wsp
Hal

Mks
Rmb
Pls
Abd
Gsb
Bml
bbt
Ptm
Syp
Rpp
Jmb
Jmb
sab
दाङ । देउखुरीको लमही नगरपालिकाले नि:शुल्क सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर आयोजना गर्ने भएको छ ।
नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार आगामी फागुन १५ गतेदेखि शिविर सञ्चालन गरिनेछ । नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । केही वर्षअघि यस्तै प्रकारको शिविर सञ्चालन गरिएको र सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पुनः आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै चालु वर्ष करिब २ सय ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु शाखाले जानकारी दिएको छ । शिविरबाट नगरवासीलाई रेविज संक्रमणको जोखिम कम गर्न तथा समुदायमा जनस्वास्थ्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
