तत्काल इम्बोस्ड नम्बर प्लेट लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरिएकोमा तीनवटा संगठनले विरोध जनाएको छ । नेपाल यातायात मजदुर संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएको हो । ‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् […]

आज हरितालिका तीज पर्व,हिन्दु महिलाहरुद्वारा महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दु महिलाहरु हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ । […]

इप्रका कृष्णनगरद्वारा ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर ३ झण्डेनगरबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना भारती नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध […]

गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्र लमहीको विशेष भेला सम्पन्न

दाङ । देउखुरीको लमही-५ देउपुर स्थित गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको विशेष भेला देउपुर मन्दिर परिसरमा आइतबार सम्पन्न गरिएको छ । मिलन केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भेलाले केही महत्वपूर्ण निर्णय गरेको छ । भेलाले बिगतमा जिम्मा लिएको दुर्गा मन्दिरको बुझ बुझारत गर्ने,कर्मकाण्ड तथा ज्योतिष शिक्षा दिनका लागि अन्लाईन कक्षा संचालन गर्ने, […]

देउखुरी पब्लिक स्कुल लमहीमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर –६ देउपुर स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको सो ग्रेडिङ कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप के.सी.,लुम्बिनी प्रदेश तेक्वान्दो संघका पूर्व सदस्य किरण पौडेल,डोजाङ प्रमुख कुबिर गिरी,प्रशिक्षकद्वय ऋषिराज चौधरी तथा बसन्ती चौधरी सहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम […]

राप्ती नदीकाे बगरमा सामूहिक सखरखण्ड खेती,सभामुख र पालिका अध्यक्षद्वारा श्रमदान 

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदी उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन् । खाली रहेको जमिनलाई उपयोग गर्दै […]

राजपुरको भैसाही नाकामा आगलागी हुँदा घर र पशुचौपाया जलेर नष्ट

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतवार विहान आज चारबजे बिरबहादुर खड्काको घरमा आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । उनका अनुसार घरमा मक्षर धपाउन टोकरीमा धुप धुवा गराउन राखेको आगो खामा सल्किएर […]

विभिन्न माग गर्दै माइती घरमा किसानहरु उखु बोकेरै धर्नामा बसे

काठमाडौं । विभिन्न माग गर्दै उखु किसानहरुले काठमाडौंको माइती घरमा केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरुले काठमाडौंको माइत घर केन्द्रित आन्दोलन थालेका हुन्। त्यस्तै उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको वक्यौता अनुदान रकम […]

संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका दाङ जिल्लामै प्रथम

दाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम स्थानमा परेको छ। यसपटक घोराही उपमहानगरपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो स्थानमा परेका छन् । राप्ती गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय तथा आर्थिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]