सामाजिक सञ्जाल सात दिनभित्र सूचीकरण गर्न सरकारले निकाल्यो सूचना

काठमाडौं । नेपालमा सञ्चालन रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ । यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह […]

गोरखा कप भलिबल प्रतियोगिता सम्पन्न,छात्र-छात्रा दुबै उपाधि गोरखा स्कुल घोराहीको हातमा

दाङ । गोरखा कप भलिबल प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हात पारेको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगितामा छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो । छात्र र छात्रातर्फको दुबै खेलका फाइनलमा गोरखा मावि घोराहीले गोरखा मावि तुलसीपुरलाई २–० विरुद्ध सोझो […]

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै […]

हेल्मेट नलगाउने दुई पाङ्ग्रे सवारी चालकलाई इन्धन नदिन मुख्यमन्त्री बानियाँको निर्देशन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् । बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको […]

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिएका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर –६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । […]

सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो

काठमाडौं । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक रहेकोे छ । गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । […]

फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजद्वारा थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन

काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो । प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्‌नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप […]

तिज पर्वलाई माैलिक परम्परा नबिर्सि मनाउनु पर्छ:अध्यक्ष बसेल

दाङ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले तिज पर्वलाई माैलिकता,परम्परा जगेर्ना,संरक्षण विषयकाे हेर्नू पर्ने बताएका छन् । आज मङ्गलबार तीजको शुभकामना दिंदै अध्यक्ष बसेलले तीज नारीहरुको आस्था,विश्वास र संस्कृतिको प्रतिविम्बका रुपमा स्थापित भएको बताएका हुन् । अध्यक्ष बसेलले तीज पर्वले दिदीबहिनीहरु बीच आत्मीयता, सामाजिक एकता र सामूहिक उल्लासको वातावरण सिर्जना गर्दै आएको […]

दसैँ लगत्तै घोराही–तुलसीपुर फोर लेन सडकको निर्माण कार्य सुरु हुने

दाङ । भारतीय निर्माण कम्पनीले जिम्मा लिएर अधुरै छोडेको घोराही–तुलसीपुर फोर लेन सडकको निर्माण प्रक्रिया पुनः सुरु भएको छ । यसअघि भारतीय कम्पनीलाई दिएको ठेक्का तोडेर नेपाल सरकारले नयाँ टेन्डर आह्वान गरी यस पटक नेपाली कम्पनीमार्फत सडक निर्माण प्रक्रिया अघि बढाएको हो । करिब दुई अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको यस सडक स्तरोन्नतिको जिम्मा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]