नेपाल नेत्रज्योति संघको व्यवस्थापनमा राजपुरको जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । अब त्यस क्षेत्रका जनताले आँखाको उपचार सेवा वडाबाटै पाउने भएका हुन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र राजपुर गाउँपालिकाको वडा नम्बर ५ जग्रहवामा […]

देउखुरीको धोद्रेमा टिप्पर र मोटरसाईकिल ठोक्किदा एक जनाको मृत्यु,एक घाईते

दाङ । देउखुरीमा टिप्पर र मोटरसाईकिल ठोक्किदा एकजनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर –१, धोद्रे पुल नजिक आईतबार बिहान करिब ६ बजे टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा प्युठान ऐरावती-५ निवासी मोटरसाईकिल सवार १९ वर्षीय सुशील थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सोही […]

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै,बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी […]

थारु समुदायद्वारा अटवारी पर्व मनाउँदै,लुम्बिनी प्रदेशको तराई क्षेत्रमा सार्वजनिक बिदा

दाङ । पश्चिम तराईका थारु समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरुका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ […]

लिपुलेकमा भारत र चीन सहमति विरुद्ध भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थीको प्रदर्शन

काठमाडौं । लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थीत भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लिपुलेक नेपालको सार्वभौम भू–भाग भएकाले भारत–चीनबीच सो क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार दुतावास अगाडी प्रदर्शन गरेका हुन् । नेपाली भूमिमा हुने यस्ता सम्झौता र हस्ताक्षरहरूले नेपालको राष्ट्रियता,भौगोलिक […]

भन्सार विन्दुबाट एक महिनामा ३६ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो । विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको […]

मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनबाटै समाजको समृद्धि सम्भव:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण,विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताएका छन् । बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गरे । उनले यस्ता पर्वहरूले पुस्ता-पुस्ताबीच […]

अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग बाढी–पहिरोले अवरुद्ध छन्

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ। केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । जसअनुसार कोशी प्रदेशको संखुवासभामा अविरल […]

देउखुरी पब्लिक स्कुल लमहीद्वारा तिज विशेष कार्यक्रम सम्पन्न

दाङ । देउखुरी पब्लिक सेकेण्डरी स्कुल लमहीले शुक्रबार तिज विशेष कार्यक्रम भव्य साथ सम्पन्न गरेको छ । तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]