एमाले अध्यक्ष ओलीको प्रश्न:एमाले र काङ्ग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री,कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् । मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम […]

लमही नगरपालिकालाई सौन्दर्यीकरण र व्यवस्थापन गर्न सामुहिक प्रतिबद्धता

दाङ । लमही क्षेत्रलाई सफा,सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित लमही नगरपालिकाले नगर क्षेत्रका सरोकारवाला,होटल तथा यातायात व्यवसायी,टोल विकास समिति,नागरिक अगुवा र सुरक्षा निकायसँग छलफल गरेको छ । छलफलका क्रममा नगरको सरसफाइ,सौन्दर्यीकरण र व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागी पक्षहरुले आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार आज सरोकारवाला संगको बैठकले लोटिया सोता सफाई गर्ने,लोकल […]

काठमाडौंबाट ६४ लाख बढी चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

दाङ । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको गोलौरास्थित घरमा गएर खानतलासी गरेको थियो। […]

चिसो बढेपछि कर्री सामुदायिक वनद्वारा लमहीका चोकहरुमा दाउरा वितरण,स्थानीय आगो ताप्दै

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७, वन घ्रुसीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समूहले मंगलबार प्रत्येक टोलहरुमा दाउरा वितरण गरेको छ । अत्यधिक चिसो बढेपछि चिसोलाई मध्यनजर गर्दै समूहका अध्यक्ष किशोर कुमार घर्ती मगर,वरिष्ठ उपाध्यक्ष हरिराम चौधरी,उपाध्यक्ष देबा वली,सचिव छोटकनैया चौधरी, कोषाध्यक्ष महावीर चौधरी, सहसचिव पवित्रा घर्ती मगर,सल्लाहकारहरु शिवराज गिरी,अनन्तराम चौधरी, खोजिरम चौधरी […]

तमु ल्होसारले भाइचारा र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याएको छ:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा,संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ […]

नेशनल प्याब्सन दाङ जिल्लाको पाँचौँ बृहत खेलकुद कार्यक्रम सुरु

दाङ । नेशनल प्याब्सन दाङ जिल्लाले आयोजना गरेको पाँचौँ बृहत खेलकुद कार्यक्रम सोमबारदेखि तुलसीपुरस्थित अरनिको मैदानमा औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले गरेका हुन् । जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन मन्तव्यका क्रममा महासचिव […]

प्रहरी र पत्रकार बीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहन्छ:आईजीपी कार्की

रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताएका छन् । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको […]

आज गुरुङ समुदायद्वारा तमु ल्होसार पर्व मनाइँदै,सार्वजनिक बिदा

काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्य साथ मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित […]

गोरखा स्कुल लमहीको आठौं वार्षिक खेलकुद सप्ताह सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका-६,देउपुरमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताहलाई सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ । गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले मानव जीवनमा खेलकुद अत्यावश्यक रहेको बताएका छन् । त्यस्तै उनले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]