
Lnp
Gfs
Rgp1
Rgp
Djs
sbs
Ggp
Srbpu
Sgr
Pbu
Unsku
pku
cjs
Pes

Ksm
Bbu
Ssm
Sbs
Bbbpu
Tsm
Ggd
Wsp
Asm
nsb
Vor
Rgu
Rsb
Rgu
Pvg
Gst
Sls
Rgs
Hal

Pls
Gsb
sab
bbt
Ptm
Bml
Syp
Rmb
Mks
Rpp
Abd
Jmb
Jmb
जनकपुरमा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो ।
एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो ।
त्यस्तै कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन् ।
