नागरिक समाज दाङद्वारा स्थानीय सरकारलाई पर्व लक्षितगरि बजार अनुगमन गर्न अपिल

दाङ । नागरिक समाज दाङले नजिकिएकाे चाड पर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई तीव्र बनाउन र बस्तुकाे गुणस्तरीयता कायम गराउन स्थानीय सरकारलाई अपिल गरेको छ । समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा अज बसेकाे नियमित बैठकले जिल्लाका दस वटै पालिकाले आफ्नाे क्षेत्राधिकारभित्र स्थलगत अनुगमन,निरक्षण गरी बजार व्यवस्थित गराउँदै उपभोक्ताकाे हकहितमा ध्यान दिन गुणस्तरीय बस्तु सर्वसुलभ रुपमा […]

स्तम्भकार समाज दाङकाे तेश्राे अंक विमाेचन

दाङ । स्तम्भकार समाज दाङकाे तेश्राे अंक विमाेचन एक कार्यक्रमको बीचमा भएको छ । समाजका अध्यक्ष केबी मसालकाे अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माकाे प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरि तेस्रो अंक विमाेचन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि शर्माले अभिव्यक्ति स्वतन्त्रताकाे अधिकारलाई सही उपयाेग गराउने वातावरण स्तम्भकार समाजले खेल्नुपर्ने बताउनु भयो । […]

अरुलाई नियमन गर्ने निकाय,पोखरा महानगरकै कार्यालय भवन अवैधानिक

कास्की-पोखरा । पोखरा महानगरपालिकाले असोज २ गते सूचना जारी गर्दै सरकारी,संस्थागत,निजी वा सबै प्रकृतिका घर,भवन,स्थायी वा अस्थायी संरचनाहरुको नक्सापास गरी नियमित तथा अभिलेखीकरण गराउन सूचना जारी गरेको छ । नक्सापास र अस्थायी वा स्थायी अनुमति बेगर कुनै पनि संरचना बनाउन नपाइने कानुनी व्यवस्था छ । तर अरुलाई नियमन गर्ने पोखरा महानगरपालिकाको भवन नै अवैध रहेको […]

राजपुरका ८ वटा माविमा छात्राका लागि ‘नि:शुल्क प्याड र डिस्पेन्सर मेसिन हस्तान्तरण

दाङ । राजपुर गाउँपालिकाले बिद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड र डिस्पेन्सर मेसिन नि:शुल्क प्रदान गरेको छ । गाउँपालिका अन्तरगतका ८ वटा माध्यमिक विद्यालय हरुमा अध्ययनरत छात्राहरुका लागि प्याड र मेसिन बितरण गरेको हो । पढाईको बेला महिनावारी हुँदा छात्राहरुमा हुने समस्यालाई कम गर्न विद्यालयमा प्याड र मेसिन अनिवार्य हुनुपर्ने भन्दै गाउँपालिकाले यस्तो कार्यको सुरुवात गरेको […]

जग्गा वर्गिकरण गर्न प्यूठानका स्थानीय तहको ढिलासुस्ती

प्युठान। नेपाल सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाई गरेका छन् । प्युठानमा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने भू– उपयोग परिषद् नै बनाउन सकेका छैनन्। आवास्यक प्रक्रिया समेत अगाडि नबढ्दा नौ वटा स्थानीय तहमा जग्गा वर्गिकरणको काम भएको छैन । जिल्ला मालपोत कार्यालय प्युठानका प्रमुख भोज […]

राप्ती सामुदायिक वनको २४ औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । देउखुरीको राप्ती सामुदायिक वन उपोभोगक्ता समूहको २४ औं वार्षिक साधारण सभा कार्यक्रम बिहीबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ । राप्ती सामुदायिक वन उपोभोगक्ता समूहका अध्यक्ष खिम बिक्रम शाहाको अध्यक्षता तथा राप्ती डिभिजन कार्यलय महा संघका अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्य एवं राप्ती डिभिजन कार्यलय मसुरिया प्राविधिक बिष्णु शर्माको विशेष अतिथिमा सम्पन्न भएको […]

पत्रकार दशरथ घिमिरेलाई राष्ट्रपतिद्वारा प्रेस काउन्सिल युवा पत्रकारीता पुरस्कार प्रदान

दाङ । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिकाे कार्यालय शितलनिवासमा आयाेजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेकाे हाे । राष्ट्रपति विद्या भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्र सहित नगद प्रदान गरेर पुरस्कृत गर्नु भएको हाे । […]

आफ्नो ३० वर्ष सफल कार्यकाल पुरा गरेर बिदा भए प्रहरी निरीक्षक घर्ती

बाँके । नेपाल प्रहरी सेवामा २०५१।१२।०१ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा आरम्भ गरी यस पबित्र संगठनका बिभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा पुगी २०७९।०६।०६ गतेदेखि प्रहरी निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त हुनु भएका पुर्व प्रहरी निरीक्षक खिम […]

अबदेखि राजपुरका सरकारी र गैरसरकारी संस्थाले शुक्रबार कार्यालय परिसर सरसफाइ गर्नु पर्ने

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी तथा गैरसरकारी संघ-संस्थाले अबदेखि प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने भएको छ । राजपुर गाउँपालिकाको यहीँ असोज महिनाको २ गते आइतबारको दिन गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । अबदेखि सम्बन्धित निकायका कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार आफ्नो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]