
Mbdvs
Pbu
Anm
mbd
Gmk
Ksm
gst
Gisld
Rbs
Sds

Hal
Rsb
Pvg
Rgu
Sls
Sbs
Rgu
Bbu
Wsp
Asm
Vor
Bbbpu
Ggd
Ssm
nsb
Tsm
Rgs
Ksm
Gst

Pls
Abd
Rpp
Mks
Jmb
Bml
Rmb
Jmb
bbt
Ptm
Syp
sab
Gsb
दाङ । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिकाे कार्यालय शितलनिवासमा आयाेजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेकाे हाे ।
राष्ट्रपति विद्या भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्र सहित नगद प्रदान गरेर पुरस्कृत गर्नु भएको हाे । नयाँ युगबाेध राष्ट्रिय दैनिक,नेपाल टेलिभिजन, देश सञ्चार अनलाइन लगायतका सञ्चार माध्यममा कार्यरत घिमिरेले समसामयिक विषयमा कलम चलाउदै आउनु भएको छ ।
त्यस्तै घिमिरे सहित देशभरका बिशिस्ट याेग्दान गरेका पत्रकारलाई पुरस्कृत गरिएको हाे । प्रेस काउन्सिल नेपालकाे ५३ औं बार्षिकत्सवमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हाे ।
