साउदीले लाखौं नेपालीलाई रोजगार दिएको छ: डा. अब्दुल गनि अल्कुफी

कपिलवस्तु । साउदी अरब देशको ९२ औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्र को उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ। भिजन २०३०ले देशमा अझै सुख शांति र समृद्धिका साथै विश्वमा आफ्नो […]

राप्रपाले बुझायो जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै आयोगलाई ज्ञापनपत्र

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले निर्वाचन आयोग कार्यालय कपिलवस्तुलाई जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै ज्ञापन-पत्र बुझाएको छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय चुनावमा जनप्रतिनिधिहरुलाई ३० दिनभित्रै निर्वाचन आयोगमा बुझाउनु पर्ने चुनाव खर्च विवरण कारणबस समयमा बुझाउन नसकेका उम्मेदवारहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गर्दै अस्वाभाविक,अव्यवहारिक जरिवाना निर्धारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष नारायण […]

राजपुरको विभिन्न स्थानमा पक्की पुल निर्माण गर्न सम्भाव्यताका लागि वाक ओभर सर्वे

दाङ । राजपुर गाउँपालिकाको विभिन्न स्थानमा पक्की पुल निर्माण गर्न बुधबार सहरी विकास मन्त्रालय र राजपुर गाउँपालिकाले सम्भाव्यताका लागि वाक ओभर सर्वे गरेको छ ।तत्काल राजपुर गाउँपालिका भित्र वर्षातको समय वर्षौंदेखि नागरिकले झेल्दै आईरहेको समस्यालाई मध्यनजरगरि आवागमनमा कठिनाइ हुने प्रमुख ६ स्थानमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,सहरी विकास मन्त्रालयका इन्जिनियर नारायण अधिकारी,सोही मन्त्रालय अन्तरगत […]

दाङ प्रहरीद्वारा ठुलो मात्रामा चरेससहित दुई जना महिला र २ पुरुषलाई पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो मात्रामा चरेस सहित दुई जना महिला र २ पुरुषलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । प्रहरीले गढवा १ कालाकाटे स्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका वडा नम्बर १० जगदीश पुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ […]

सिपी नेपालले शैक्षिक शसक्तिकरणमा झण्डै पाँच करोडको लगानी गर्दै

दाङ । सिपी नेपालले देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकामा शैक्षिक शसक्तिकरण कार्यक्रममा झण्डै पाँच करोडको बजेट लगानी गर्ने भएको छ । क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपाल ले बुधवार गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम तथा बजेटको सार्वजनिक गरेको हो । गढवा गाउँपालिकासंग आयोजना गरिएको समन्वयात्मक गोष्ठिमा बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।बिगत […]

प्रमुख प्रशासकीय अधिकृत वलीद्वारा सत्य तथ्य समाचार संप्रेषण गर्न पत्रकारलाई सुझाव

दाङ । दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका वलीलाई मञ्चले फूलमाला र टीका लगाएर स्वागत गरेको हो । […]

बागमती प्रदेशमा डेंगु रोगबाट ११ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको […]

राजपुर गापाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न, तत्काल बाटोहरु सुचारु गरिने

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसि मंगलबार विभिन्न ४ वटा प्रस्तावहरुमा छलफल गरि निर्णहरु पारित गरेको छ । राजपुर गाउँपलिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले निम्न प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको हो । जस अन्तरगत प्रस्तावहरु १- वर्षादको कारण अबरुद्ध बाटोहरु सरसफाइ तथा […]

नेपाल टेलिकमद्वारा ८ स्थानबाट निःशुल्क ई-सिम वितरण कार्य सुरु

काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि नि:शुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आजदेखि नक्साल,चाबहिल,ठिमी, भक्तपुर,पाटन,गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । त्यस्तै टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]