
Ggp
Lnp
Rgp
Srbpu
Pbu
pku
Sgr
Unsku
Rgp1

Sls
Pvg
Rsb
Asm
nsb
Sbs
Gst
Rgu
Bbu
Wsp
Ksm
Bbbpu
Rgs
Rgu
Ssm
Hal
Ggd
Vor
Tsm

Syp
Abd
Ptm
bbt
sab
Jmb
Rmb
Mks
Rpp
Gsb
Bml
Jmb
Pls
दाङ । दाङको लमहीमा संचालन रहेको देउखुरी महोत्सवको तेस्रो दिन आज राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकार आउने भएका छन ।
प्रादेशिक औद्यौगिक कृषि, प्रविधि, व्यापार एवं देउखुरीकाे लमहीमा सञ्चालित छैठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०७९ पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन गायक खेम सेन्चुरी, गायिका बिन्दु भुमिका गिरी, दिपक बर्मा , अनुप बुढामगर लगाएतका स्थानिय कलाकारहरूकाे आउने भएका देउखुरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।
त्यस्तै उनका अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषिका तथा गायिका उमा देवी खनालले गर्नेछिन्। `कृषि पर्यटन उघोग र व्यापार देश समृद्धकाे बलियो आधार ’ भन्ने मूल नाराका साथ देउखुरी उघोग वाणिज्य संघ लमही दाङको आयोजनामा लमही नगरपालिक-५, ग्रिन पार्क लमही देउखुरी दाङमा १२ गते बिहिबारदेखि कृषि, व्यापार,पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको थियो ।
