
sbs
Rgp1
Gfs
pku
Rgp
Djs
Pes
Srbpu
Pbu
Unsku
Lnp
Ggp
Sgr
cjs

Asm
Ssm
Wsp
Gst
Ksm
nsb
Rsb
Bbu
Rgu
Vor
Sbs
Tsm
Rgs
Hal
Sls
Rgu
Ggd
Bbbpu
Pvg

Jmb
Syp
Rpp
Jmb
Rmb
Mks
bbt
Ptm
Pls
sab
Bml
Gsb
Abd
कपिलवस्तु । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभूत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेले जानकारी दिनु भयो ।
शैक्षिक सामाग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले राज्यले सामुदायीक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताउनु भयो । अबको लडाई भनेको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्ने जिकिर गर्नु भयो । सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीले राष्टिय अन्तराष्टिय लेभलमा प्रतिशप्रर्धा गर्न सक्ने गरि नै शिक्षाको गुणस्तर कायम गर्दै लौजानु पर्ने उहाँको भनाई थियो।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताउनुभयो । प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख आथित्यता,प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा संस्थापक अध्यक्ष एवम वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल,वाणगंगा नगरपालिकाका वडा ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतको उपस्थिति रहेको थियो।
