
Sgr
Rgp
Lnp
Pbu
Ggp
pku
Djs
Pes
Rgp1
Ses
Srbpu
cjs
Gfs
Unsku
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म बीरगन्जले ४४ लाख बराबरको अबैध कपडा र कामख्या सिन्दुर सहित पिकअप र स्कुटी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमान्ड ले राजस्व छली ल्याएको अबैध समान नियन्त्रणमा लिएको छ । भारतबाट राजस्व छली ल्याएको पिकअप […]
दाङ । राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ । विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण गर्नु भएको हाे । साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले साे […]
बाँके । नेपालगन्जको न्युरोड धम्बोझी,आदर्शनगर चोक टाङ्गा स्टिसन लगायत आसपासका होटेलहरुसंग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहकसंग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ । सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवतिहरु सक्रिय रहने गरेको छ ।नेपालगन्जका एक जना स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बाँकेको […]
दाङ । नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिलाई कार्यालय संचालनको लागि घोराही उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयबाट फर्निचर सहयोग भएको छ । वडा कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ५० हजार र समितिको ६ हजार गरि कुल ५६ हजारमा खरिद भएका १ थान रोस्ट्रम,४ थान घुन्ने कुर्सी,१ थान कम्प्युटर र कुर्सीहरु शुक्रबार वडा […]
दाङ । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा सम्पन्न भएको छ। ‘आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार’ भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि […]
काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १३ जना डीआईजीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् । उपप्रधान तथा गृहमन्त्रीको बुधबारको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा पदोन्नति भएका कुबेर कडायत,केदार ढकाल, विष्णुकुमार केसी,भरत बहादुर बोहरा,रवीन्द्र केसी,राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ,जनक भट्टराई,लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी,अर्जुन चन्द ठकुरी, […]
दाङ । गढवा गाउँपालिका सहकारी शाखाले तीन दिने कोपोमिस तालिम संचालन गरेको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीकोले कोपोमिस तालिम पश्चात सहकारी संस्थाहरुमा देखिदै आएको समस्या केही हदसम्म भएपनि कम हुने र सहकारीहरुको कार्य सम्पादन सहज हुने बताउनु भयो ।कोपोमिस तालिम आफैमा एकदमै महत्वपूर्ण तालिम भएको भन्दै गढवाका सहकारी संस्थाहरु प्रविधि […]
बाँके । नेपालगञ्जबाट करिब पाँच किलो अवैध सुनका गरगहना सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको न्यूरोड स्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहना सहित उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए। त्यस्तै पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,मङ्गलसूत्र,बाला,ढुङ्ग्री,औँठी लगायतका सुनका गहना प्रहरीले […]
दाङ । प्रहरीले महिलालाई जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ स्थीत बि.एन.बी. होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय नुमराज भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनु भयो । कामको खोजीमा पुगेका दुई महिलालाई विभिन्न आर्थिक […]