
Pbu
cjs
Gfs
Djs
Unsku
Srbpu
Rgp
Rgp1
Ggp
pku
Ses
Lnp
Pes
Sgr

Sbs
Asm
Sls
Vor
Ssm
Tsm
Rgu
Bbbpu
Rgs
Hal
Ggd
Gst
Bbu
Wsp
Rsb
Pvg
Rgu
Ksm
nsb

Pls
Jmb
Rpp
Gsb
Ptm
sab
Mks
Jmb
Syp
Abd
Rmb
Bml
bbt
बाँके । नेपालगञ्जबाट करिब पाँच किलो अवैध सुनका गरगहना सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जको न्यूरोड स्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहना सहित उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।
त्यस्तै पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,मङ्गलसूत्र,बाला,ढुङ्ग्री,औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ ।
