
Pbu
Rgp
Lnp
Sgr
pku
Rgp1
Gfs
Srbpu
Pes
Ggp
Unsku
Ses
cjs
Djs

Sbs
Bbbpu
Ssm
Ggd
Tsm
Rgu
Vor
Hal
Ksm
Pvg
Wsp
Sls
Gst
Asm
Rsb
nsb
Rgu
Rgs
Bbu

Jmb
Jmb
Bml
sab
Abd
Ptm
Mks
Rpp
Rmb
Syp
Gsb
bbt
Pls
दाङ । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस तिनाउँ गाउँपालिका वडा नम्बर ५ जोरधारमा दुर्घटना भएको छ ।
लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार घाइते हरुलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको बताउनु भयो । बस दुर्घटनामा परी घाइतेको खोजी भइरहेको सूचना अधिकारी थापाले बताउनु भयो । यस्तै अहिले प्रहरी,स्थानीयवासी उद्धारमा जुटेका छन् । उक्त बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
