
Rgp1
Pbu
pku
Rgp
Lnp
Ggp
Sgr
Unsku
Srbpu
दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगर, अर्थमन्त्री धनबहादुर मास्की र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट लगायतकाे टाेलीले साेमबार राप्ती गाउँपालिकाकाे विकट पहाडी क्षेत्रको वडा नं.९ देविकाेटका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा पालिकाकै अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको दर्शन गरेका छन् । भेटमा स्थानीयहरुले प्रदेश राजधानीको पालिका भएतापनि पहाडी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ हडैया स्थित कालिमाइ मन्दिरको ब्यवस्थापन,संरक्षण,उन्नयन र धर्मशाला निर्माण गर्न सोमवार देखि श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ सुरु गरिएको छ । मन्दिर ब्यवस्थापन समिति तथा मुल आयोजक समितिको आयोजनामा सोमवार लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेले एक समारोहका बिच महायज्ञको उद्घाटन गर्नु भएको हो । मुल आयोजक समितिका सचिव […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो । कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाज सुधारमा मानव सेवा आश्रमले महत्वपूर्ण काम गरेको बताए । मानव सेवा आश्रमको कारण अहिले सडकमा बेवारीसे नागरिक भेटीन छाडेको […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा ओप्रकाश बस्याल सर्वसम्मत चुनिनु भएको छ । गत असोज २७ मा सम्पन्न संघको चौथो अधिवेशन तथा आठौ साधारणसभाको बन्दशत्रबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि संघका संस्थापक अध्यक्ष युबराज पोख्रेलको संयोजकत्वमा सल्लाहकार उमाकान्त पन्त्त र निवर्तमान अध्यक्ष रविलाल आचार्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो […]
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले खेलजिवनलाई सफल बनाउन राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् । राष्ट्रलाई हाप्किडो मार्फत विश्वव्यापी रुपमा चिनाउने सकोस भन्ने शुभकामना दिदै अर्थमन्त्री मास्कीले खेलकुदको संरक्षण सँगै राज्यको तर्फबाट कार्यक्रम तथा योजना बनाएर सेवा सुविधा दिदै खेललाई प्रशंसनीय कार्यको रुपमा अवलम्बन गर्न सक्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा […]
दाङ । राप्तीका उद्योगी तथा उद्यमी संग अनुभव, भाेगाई र समस्या लगायतका बिषयमा छलफल तथा शुभकामना आदान-प्रदान कार्यक्रम शनिबार दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङमा सम्पन्न भएकाे छ । राप्ती उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा वर्तमान बरिष्ठ सदस्य एवम् बरिष्ठ उद्योगपति, समाजिक व्यक्तित्व जगतप्रसाद पाेख्रेलकाे व्यक्तिगत आयाेजनामा उक्त अनुभव, भाेगाई र समस्या लगायतका बिषयमा छलफल तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करंगामा साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । पाँच पूर्णिमा मेला व्यवस्थापन समितिका अध्यक्ष वीर सिङ रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले संस्कृति र संस्कारलाई बचाउनको लागि सबैजना एकजुट हुनुपर्ने बताउनु भएको छ […]
दाङ । सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । गुल्मी,अर्घाखाँची,कपिलवस्तु, रुपन्देही,दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी,तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच […]
दाङ । देउखुरीको अर्जुन खोलामा खसेर एक नेपाली सेनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला लमजुङ मध्यनेपाल नपा -९ घर भई हाल दाङको अर्जुन खोलामा रहेको आर्मी ब्यारेकमा कार्यरत वर्ष ३० का लेस नायक सितल थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आज शुक्रबार १२ बजेको समयमा शौचालय जाने क्रममा चिप्लेर उनी […]