राज्यले गरेको लगानीबाट नागरिकले प्रत्येक्ष लाभ लिन सक्नु पर्छ,कावा नगर प्रमुख योगी

दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले राज्यले गरेको लगानी उपलब्धिमूलक हुनु जरुरी रहेको बताउनु भयो । राज्यले गरेका हरेक कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने खालको बाताबरण हुनुपर्ने बताउनु भयो । शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता […]

गढवामा वन तथा वातावरण संस्थाको साधारणसभा सम्पन्न

दाङ । दक्षिण देउखुरीको गढवा र राजपुरमा वन, वातावरण र जैबिक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको वन तथा वातावरण संरक्षण समन्वय समितिको १४ बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पा यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले वन वातावरण र जैबिका […]

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य कोइलाबासबाट सुरु

दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रङरोगन गरेर शुभारम्भ गर्नु भएको हो । लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर संख्या भारत […]

प्रहरीद्वारा मङ्गलटारबाट ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक । ईलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । त्यस्तै काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले […]

प्रहरी चौकी सतबरियाद्वारा युवाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न

दाङ । प्रहरी चौकी सतबरियाले युवाहरुसंग लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया गरेको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित प्रहरी चौकी सतबरियाका प्रहरी हवल्दार नरबहादुर चौधरीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा उपस्थित युवाहरुलाई जानकारी दिनु भएको हो । यस अघिका दिनहरुमा वडा भित्रका विभिन्न विद्यालय र टोल बस्तीहरुमा पुगेर अन्तरक्रिया कार्यक्रमहरु […]

गढवामा अपाङ्गता दिवसका अवसरमा बृहत रक्तदान

दाङ । अपाङ्गता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार दाङको गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ लमही,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र लमही जेसिसको मुल आयोजना र गढवा उद्योग बाणिज्य संघ,चेतनशिल महिला सहकारी,हर्ट फाउन्डेसन दाङ,तेजस्वी मातृभुमी सहकारी,थारु कल्याणकारी,लायन्स क्लब अफ गढवा र बुद्धज्योती माविको सहकार्यमा रक्तदान आयोजना गरिएको […]

अभिभावक गुमाएका बालकलाई गाउँपालिका अध्यक्ष बुढाथोकीद्वारा खाद्यान्न सहयोग

दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा अभिभावक गुमाएका बालक दुई दाजुभाइलाई राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले खाद्यान्न सहयोग गर्नु भएको छ । एक महिना अघि आमाले छाडेर गएको र हालै बुवाको मृत्यु भएपछि अभिभावक भिन भएका दुई दाजुभाइलाई गाउँपालिका अध्यक्ष बुढाथोकीले तत्काल ५ बोरा चामल,दुई लिटर खाने तेल,५ केजी दाल,दुई पोका […]

सामाजिक संजाल अनलाइनमार्फत यौन व्यवसायमा संलग्न दुई ‘नाइके’ पक्राउ

काठमाडौँ । विभिन्न सामाजिक संजाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् । त्यस्तै उनीहरुलाई आवश्यक कारबाहीका लागि […]

बौद्धिक अपांगता दिवासेवा केन्द्रमा ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सम्पन्न

नुवाकोट । च्वाडि मा.वि बिदुर ५ माझिटारमा रहेकाे बाैदिक अपाङ्गता दिवा सेवा केन्द्रमा ३२ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अबसरमा सेवा केन्द्रमा रहेका १३ जना बालबालिकाहरुलाई फलफुल तथा स्टेशनरि सामग्री वितरण कार्य सम्पन्न भएको छ । कार्यक्रममा च्वाडि माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षता तथा विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]