
Lnp
Rgp
Rgp1
Sgr
Ggp
Pbu
Unsku
Srbpu
pku

Gst
Wsp
Ggd
nsb
Rgu
Rgs
Rgu
Asm
Bbbpu
Hal
Tsm
Ksm
Sls
Bbu
Ssm
Pvg
Vor
Sbs
Rsb

Rmb
Jmb
bbt
Rpp
Syp
Gsb
sab
Abd
Pls
Bml
Jmb
Mks
Ptm
काठमाडौँ । विभिन्न सामाजिक संजाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् ।
त्यस्तै उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि पनि प्रहरीले सो कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको थियो । रातोपाटी
