
Rgp
Unsku
Ggp
Rgp1
Sgr
pku
Lnp
Srbpu
Pbu
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी प्याब्सन घोराहीद्वारा सम्मानित भएको छ । साधारणसभाको अवसर पारेर प्याब्सन घोराही नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराही नगर समितिले प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरिएको गुरुकुल एकेडेमीका […]
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजनामा सुरु भएको ३२ औँ लैँङ्गिक हिंसा विरुद्धकाे अन्तर्राष्ट्रिय १६ दिने अभियान सकिएको छ । इन्द्रेणी ग्रामिण विकास केन्द्र,करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिका एवं इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त आयाेजनामा सञ्चालित ३२ औँ लैँङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बृहत र्यालीसहित सम्मन्न गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचादेखि निस्केकाे […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका सरकारी कार्यालयहरुमा सुझाव तथा गुनासो संकलन गर्नका लागि पालिकाले गुनासो पेटिका राखेको छ । राजपुर गाउँपालिकाले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ७ वटै वडा कार्यालयदेखि लिएर पालिका भरिका सबै विद्यालय लगायत सरकारी निकायहरुमा गुनासो पेटिका राखिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताउनु भयो । राजपुर पालिकाका […]
दाङ । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन जागेस्वर बसेलको अध्यक्षतामा दाङको जखेरामा सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको विशिष्ट आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै […]
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले लैङ्गिकहिंसाको अन्त्य घरपरिवारबाटै शुरु गर्नु पर्ने बताउनु भएको छ । बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, लैङ्गिकहिंसा अन्त्यको सुनिश्चता, महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ आज शनिबार पाल्पाको तानसेनमा आयोजित लैङ्गिकहिंसा बिरुद्धको अन्तरक्रियामा बोल्दै […]
दाङ । देउखुरी मोबाईल व्यवसायी संघले ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भलाई शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन गरेको छ । लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिद्वारा संचालन रहेको अजम्मरी जैविक विविधता ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भको उद्घाटन गरिएको हो । संघका अध्यक्ष विजय सिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिका वडा […]
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको छैठो बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओभा पाठकको अध्यक्षता र प्रतिनिधिसभाका साम्सद नारायणी शर्मा प्रतीक्षा को प्रतीक्षा को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै साम्सद शर्माले नयाँ नागरिकहरूमा पठन संस्कृती हराउदै गएको भन्दै नयाँ पुस्तालाइ पठन प्रती जागरुक र […]
दाङ । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी , सशस्त्र प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न गरेको छ। सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हाे। कार्यक्रममा […]
काठमाडौं । कास्कीमा ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ परेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने […]