पुस ५ गतेदेखि कर्णाली प्रदेशको भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गरिन

काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,सुर्खेत,जुम्ला,कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो । त्यस्तै मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा […]

बाराको पथलैयाबाट ९ किलो गाँजा सहित २ जना पक्राउ

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । बुधवार आज बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी […]

राप्तीको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नं.८ मा रहेको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा मंगलबार श्रीनगर बाैद्व गुम्बाकाे प्राङ्गण कहलुवामा सम्पन्न भएको छ। साधारणसभा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुम बहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् पालिकाका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ र निवर्तमान वडा अध्यक्ष […]

गढवाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने

दाङ । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यहीँ पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह,भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध […]

सिपी नेपाल संस्थाद्वारा निलसागर सेवा आश्रमलाई न्यानो कपडा सहयोग

दाङ । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ । दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयाेगापेक्षी मानवहरुलाई जाडो बाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जाेर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग […]

मिसन ८४ होईन,काङ्ग्रेस भुकम्प पीडितहरुलाई मल्हम लगाउँदै छ:नेता-बस्नेत

दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ । अरुबेला भेट नभई चुनाबमा मात्र भेट हुने परिपाटीको अन्त्य गर्न भेटघाट कार्यक्रमको आयोजना गरिएको नगर सभापती सन्तोष बुढाथोकीले बताए । नियमित भेटघाटले पार्टी सुदृधिकरण सँगै नयाँ योजनाका प्लानहरु बनाउन सकिने उनको बुझाई छ । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा लुम्बिनी […]

किसानहरुको जिवन बदल्दै दक्षिण देउखुरी

दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चमा संगठित किसानहरुले जिवीकोपार्जनको माध्यमबाट जिवन फेर्न थालेका छन् । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिकान्तकृत नागरिकहरुको जिवीकोपार्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु संचालन गरेपछि केही किसानहरुको जिवन बदलीएको पाईएको छ । गढवा–३ गोबरडिहा निवासी लालमति चौधरीले खेतिपाती गरेर बर्षभर […]

चितवनको आँपटारीबाट ३८० किलो गाँजा सहित दुई जना पक्राउ

काठमाडौं । आज चितवनमा ३८० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । यसअघि हिजो बसेको बैठकमा समूहगत छलफल भएको थियो । त्यस्तै समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]