
Sgr
Ggp
pku
Unsku
Rgp1
Pbu
Srbpu
Rgp
Lnp
दाङ । महिलाहरुले मात्र संचालन गर्दै आएको गढवा क्षेत्रको पुरानो सहकारी संस्था चेतनशिल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले सहकारीको उन्नती र […]
हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र […]
दाङ । शनिवार शुभतारा माध्यमिक बिद्यालय गढवाको हलमा खचाखच भरिएका निजी बिकद्यालयका ४८ जना शिक्षीकाहरुलाई अग्रेजी भाषाका गित, कविता र हाउभाउ समेतको तालिमले मन्त्रमुग्ध बनाएको पाईन्थ्यो । सिकाई अभ्यासमा तल्लिन शिक्षकहरुलाई यो बिधिबाट गराईने शिक्षण अभ्यास निकै आकर्षक र उपलब्धिमुलक रहने भएकोले आफ्नो बिद्यालयले गाउँपालिकाभरका निजी बिद्यालयका वाल शिक्षकहरुलाई एकै थलोमा आमन्त्रण गरी बिद्यालयकै लगानीमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ कालापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबाको प्रचारप्रसार तथा परम्परागत मौलिक संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले पालिका स्तरीय खुल्ला भजनकृतन प्रतियोगिता कार्यक्रम शनिबार खाैराबाबा मन्दिर परिसरमा सम्पन्न भएको छ। खाैराबाबा धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण विकास समितिकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे। खाैराबाबा […]
नुवाकोट । बिदुर-५ च्वाडि पब्लिक माध्यमिक विद्यालयकाे ६३ औं बार्षिक उत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा पुर्व प्रधानाध्यापक राप्रशाद जाेशिकाे प्रमुख आतिथ्यता र बिदुर नगरपालिका वडा नम्बर-५ अध्यक्ष लिलानाथ न्याैपानेकाे विशेष आतिथ्यता,वडा स्तरिय राजनितीक दलका प्रतिनिधि,आसपासका विद्यालय का पुर्व प्राध्यापक/ प्राध्यापक, […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदीमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उपचारमा सबै प्रकारकाे उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भएकाे छ । गएराति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती उपत्यकाकाे राप्ती नदीमा खसेकाे जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलाे नगरी रिफरल अस्पतालमा […]
दाङ । दाङको भालुबाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ । गएराति नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिला सहित ११ पुरुषको सनाखत भएको हो । त्यस्तै दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । आधुनिक नेपालको एकीकरण […]
दाङ । दाङको प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्य एक हो रिहार बगारबाबा धाम । लमही नगरपालिका वडा नम्बर ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठूलो मेला लाग्ने गर्छ । मेलाको पुर्ब सन्ध्यामा चहलपहल शुरु भईसकेको छ । ब्यापारका लागि स्टल राख्ने र भक्तालु जनहरु आउने जाने प्रक्रिया १५ दिन अघिदेखी शुरु भईसकेको छ […]