
Ggp
Lnp
Pbu
Sgr
pku
Rgp
Rgp1
Srbpu
Unsku
दाङ । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। हाम्रो मौलिक कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रवर्द्धन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । बिहीबार जिल्ला खेलकुद विकास समितिका सदस्य सन्ताेष ओलीको उपस्थितिमा पालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक हरुकाे बैठकले सो निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो । राप्ती […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक २८ जना पञ्चैबाजा टिमलाई हस्तान्तरण गर्नु भएको हो। पञ्चैबाजा जस्तो लोपोन्मुख कला संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन […]
हाम्रो देशमा आऊ है घुम्न लायक सरोवर छन्। गाउँ बेँसीहरुमा खरको छानो भएका घर छन्। विविधताले भरिएको सौम्य देश हाम्रो नेपाल त्यसैले सयौँ भेषभूषा चाडपर्व अनि थर छन्। अतिथि देवो भव: हाम्रो मूल मन्त्र हुनाले होला जुन ठाउँमा जाऊ यहाँ त परोपकारी नर छन्। अल्छी गरेर बस्दैनन् वीर गोर्खालीका छोराछोरी हेर चौतर्फी यहाँ पौरखी ठेला […]
चितवन । चितवनमा गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा,सोनामसिं त्यस्तै वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला […]
दाङ । कर्रि सामुदायिक बन उपभोक्ता समूहमा पुरानै कार्यसमितीलाई निरन्तरता दिईएको छ । बनको २३ औँ बार्षिक साधारण सभाले पुरानै समितीलाई निरन्तरता दिएको हो । अध्यक्षमा पुन:किशोर कुमार घर्ती मगर चयन भएका छन । उपाध्यक्षमा देबा वली, कोषाध्यक्ष हरिराम चौधरी, सचिब छोट्कनिया चौधरी सहसचिब पबित्रा घर्ती मगर, सदस्यहरुमा दिलकुमारी पुन मगर, जिबे कामी, बासुदेबी चौधरी, […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मानसिक सँगै शारिरिक बिकाशका निम्ती खेलकुद अनिबार्य रहेको बताएका छन् । लमही नगरपालिकाले आयोजना गरेको राष्ट्रपती रनिङ्ग शिल्डको उद्घाटन गर्दै मन्त्रि खनालले यस्तो बताएका हुन । बिद्यालय स्तरिय रनिङ शिल्डले बिद्यार्थीमा लुकेर बसेको क्षमता उजागर हुने र युवा खेलाडी तयार गर्न महत्वपुर्ण भुमिका खेल्नेमा बिश्वास ब्यक्त गरे […]
चितवन । चितवनबाट प्रहरीले गाईको मासुसहित बाबु,छोरालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै घरमै गाईको बाच्छी काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मासुसहित पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । यस्तै उनीहरुको साथबाट करिब २० किलो […]