एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल,नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । त्यस्तै विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । […]

सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठको चन्द्राैटामा सरुवा,आशाका किरण संस्थाद्वारा विदाई

दाङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ । श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको हो । २०७९ माघ १६ गते देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठको १३ महिना पछि सरूवा भएको हो […]

विजयनगरमा ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्दै, पालना नगरे सेवा सुविधाबाट वञ्चित गरिने

कपिलवस्तु । विजयनगर गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएको छ । विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएकाे हाे । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि याे अभियानलाई तीव्रता दिएकाे गाउँपालिकाले जनाएको छ । विजयनगर गाउँपालिकामा रहेका ७ ओटै वडामा सचेत परिवार परिचय-पत्र लागू […]

डिउटी गरिरहेकी महिला प्रहरीलाई श्रीमानद्वारा गोली हानी हत्या,लमही प्रहरीले लियो नियन्त्रणमा

दाङ । दाङमा डिउटी गरिरहेकी महिला प्रहरीलाई आफ्नै श्रीमानद्वारा गोली हानी हत्या गरिएकाे छ । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाले घाेराहीकाे दामाेदर चाेकमा डिउटी गरिरहेको समयमा आफ्नै श्रीमान यमबहादुर झाक्रीले एक्कासी गाेली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक मल्लले जानकारी दिनु भयो । घटना बिहीबार आज बेलुका […]

ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु‍‍‍‍‍‍‍‍‍‍‍‍‍,पाँच जना घाइते

ओखलढुंगा । आज ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्ना स्थलमै मृत्यु भएको हो । उक्त गाडी […]

मृत्यु भइसकेका व्यक्तिहरु पेन्सन बैंकबाट आफैंले झिकेर ठगी गरेको आरोपमा अधिकारी पक्राउ

काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ […]

वीर अस्पतालमै पाइने अधिकांश औषधीहरु फार्मेसीमा किन्न पठाइएको खुलासा

काठमाडौं । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर फार्मेसीमा पठाउने गरेको खुलेको छ । बिहीबार आज स्वास्थ्य मन्त्री सहितको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरुपनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । त्यस्तै अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य […]

दाङमा संचालन हुन लागेको क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

दाङ । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो । बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता […]

पुलिस लेखिएको भारतीय गाडीलाई नेपाल प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लियो

कपिलवस्तु । नेपाल-भारत सिमानामा बुधबार एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो,मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ । इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]