
Pes
Gfs
Pbu
Srbpu
cjs
pku
Ggp
Sgr
Ses
Rgp
Rgp1
Unsku
Lnp
Djs

Rgu
Ksm
Ggd
Gst
Sbs
Sls
Wsp
Tsm
Pvg
Rgs
Bbbpu
nsb
Asm
Bbu
Rgu
Vor
Rsb
Hal
Ssm

Mks
Abd
Jmb
Rpp
Pls
Rmb
Jmb
Bml
sab
Ptm
Syp
bbt
Gsb
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।
पुनले बाइस हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए।
नेपाली काङ्ग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।
