
Lnp
Rgp
Unsku
Pbu
Srbpu
Ggp
pku
Rgp1
Sgr
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्र सडक पिचलाई लिएर सडक विभाग र नगर प्रहरी बीच विवाद उत्पादन भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ । त्यस्तै […]
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको १८ औँ राष्ट्रिय दिवस आज संघीय राजधानी काठमाडौँ सहित देशैभरि विभिन्न कार्यक्रम गरी भव्य साथ मनाइँदै छ । नेपाल सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणाको प्रस्ताव पारित गरेको थियो । त्यहीँ दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ […]
काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको नेपाली कांग्रेस आजदेखि उपस्थित हुने भएको छ । सोमबार अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त बैठकमा नेपाली कांग्रेस सहभागी हुन भएको हो । ‘माथिबाट पनि […]
काठमाडौं । आफूलाई एक सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छिन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । त्यस्तै व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच […]
दाङ । आज लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो । प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए […]
दाङ । तुलसीपुरका एक युवकमाथि आफ्नै साथीबाट खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् । नेपालीका दुबै खुट्टाको घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई […]
दाङ । विपद व्यवस्थापनमा महिला,बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे आयोजना तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च नेपालकाे आयोजनामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी आईतवार राप्ती गाउँपालिकामा सम्पन्न एक दिने कार्यशाला गोष्ठीका […]
बाँके । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलि ल्याइएको समान र कुखुराको चल्ला पक्राउ गरि बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरि ल्याएको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो अन्दाजी मुल्य दश हजार र जानकी गा.पा.१ साईगाउँबाट अबैध रुपमा ल्याइएका ब्रोईलर कुखुराको चल्ला १८०० […]
कपिलवस्तु । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन । कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी,जनप्रतिनिधि, समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन । छलफलका क्रममा अधिकांश वक्ताले नयाँ कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए । देशको आर्थिक […]